ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा
canadanepal.com
. १ घण्टा अघि
बागलुङ । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ । ढोरपाटन नगरपालिका-७, ८ र ९ मा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ भने ७४ जनामा शङ्कास्पद लक्षण देखिएको छ । पछिल्ल...
Comment
Liked by: