कांग्रेस बैठकमा गगनको राजीनामा मागियो, अकल्पनीय हारको कारक– विशेष महाधिवेशन !
corporatenepal.com
. १ घण्टा अघि
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगन थापाको राजीनामा माग गरेका छन् । बुधबार सिंहदरबारमा बसेको पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहर...
Comment
Liked by: