इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते
onlinekhabar.com
. १ घण्टा अघि
२७ फागुन, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते भएका छन् । तीमध्ये १४ जना उपचारपछि आफ्नो काममा फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट...
Comment
Liked by: