पोखरीमा भेटियो महिलाको शव
lokaantar.com
. १ घण्टा अघि
सिरहाको औरही गाउँपालिका ५ स्थित एक पोखरीमा आज महिलाको शव फेला परेको छ । स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरी टोली घटनास्थलमा पुगेर पोखरीबाट शव बाहिर न...
Comment
Liked by: