सिरहामा पोखरीमा डुबेकाे अवस्थामा महिलाको शव फेला
shilapatra.com
. २ घण्टा अघि
सिरहाकाे औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको शव फेला परेको छ । स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरी टोली घटनास्थलमा पुगी पोखरीबाट शव बाहिर...
Comment
Liked by: