मुलुक पाँच खर्ब रूपैयाँभन्दा धेरैले भुक्तानी सन्तुलनमा
setopati.com
. १ घण्टा अघि
चालु आर्थिक वर्ष २०८२-८३ को सात महिनासम्म मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम पाँच खर्ब ७२ अर्ब रूपैयाँले धेरै भएको छ। यसलाई भुक्तानी सन्तुलन तथा शोधानान्तर बचत समेत भनिन्छ। २०८१-८२ को सात महिनामा...
Comment
Liked by: