सामाजिक सञ्जाल चलाउँदा सतर्क रहन साउदी दूतावासको आग्रह
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
साउदी अरेबियास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई आधिकारिक निकायबाट जारी हुने समाचार, निर्देशन तथा सूचनाअनुसार सजग रहन आग्रह गरेको छ। दूतावासले बुधबार एक विज्ञप्ति जारी...
Comment
Liked by: