टी-२० विश्वकप २०२६ : नेपाललाई २ लाख ५६ हजार डलर, अन्यले कति पाए पुरस्कार ?
onlinekhabar.com
. १ घण्टा अघि
२७ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकप २०२६ सकिएपछि टिमहरूका लागि छुट्याइएको पुरस्कार रकम सार्वजनिक गरेको छ। प्रतियोगितामा खेलाडीहरूका लागि कुल १ करोड १२ लाख...
Comment
Liked by: