फोक्सोको क्यान्सरको ९० प्रतिशत कारण धूम्रपान
swasthyakhabar.com
. ८ घण्टा अघि
काठमाडौं - फोक्सोको क्यान्सरको ९० प्रतिशत कारक धूम्रपान भएको चिकित्सकहरु बताउँछन्। वीर अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा अशेष ढुङ्गानाका अनुसार सूर्तीजन्य पदार्थको सेवनले श्वासप्रश्वासमा असर प...
Comment
Liked by: