ढोरपाटनमा फैलिएको दादुरा महामारी नियन्त्रणमा
nepalnews.com
. ६ घण्टा अघि
काठमाडौँ। बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ । उक्त दादुरा नियन्त्रणमा आएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । सङ्घ...
Comment
Liked by: