हर्मुज स्ट्रेट भएर गइरहेको थाई कार्गो जहाजमा हमला
barnanmedia.com
. १ घण्टा अघि
थाइल्यान्डको नौसेनाले स्ट्रेट अफ हर्मुज भएर गइरहेको थाई झन्डावाल कार्गो जहाजमा आक्रमण भएको बताएको छ। रोयल थाई नौसेनाले विज्ञप्ति जारी गरी त्यस जहाजमा २३ थाई चालक दलका सदस्य रहेको जानकारी दिएको छ।
...
Comment
Liked by: