मकवानपुरमा ईभी दुर्घटना : ९ जना भारतीय नागरिक घाइते
nepalviews.com
. ५८ मिनेट अघि
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भिर र...
Comment
Liked by: