बेलायत र जापान जान नमिलेपछि हानिए अमेरिका, चलाउँछन् १४० वटा ग्यास स्टेसन
setopati.com
. २ घण्टा अघि
रामेछापका पासाङ लामा अमेरिका गएको ३० वर्ष भयो। अहिले उनी अमेरिकामा १४० वटा ग्यास स्टेसन चलाइरहेका छन्। यसबाहेक ग्यास डिलर, होलसेल किराना पसल, साना–ठूला गरेर १२ वटा ट्रक अनि ग्यास स्टेसन बनाउने र म...
Comment
Liked by: