अन्तिम समयमा हाभर्ट्जको गोलले आर्सनललाई राहत, लेभरकुसेनसँग बराबरी
nepalpress.com
. २ घण्टा अघि
काठमाडौँ । इंग्लिस क्लब आर्सनलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा बायर लेभरकुसेनविरुद्ध अन्तिम समयमा गोल गर्दै बराबरी नतिजा निकालेको छ । जर्मनीको बेएरेनामा भएको खेलमा आर्सनलका जर्मन फरवार...
Comment
Liked by: