गरिबीका कारण बाजुराका अघिकांश घरमा ताला
gorkhapatraonline.com
. २ घण्टा अघि
बाजुराका अधिकांश गाउँबस्तीका घरका ढोकामा पछिल्लो समय ताला झुण्डिएको देखिन थालेको छ। गाउँमै जीविकोपार्जन गर्ने उपाय नहुँदा यहाँका अधिकांश स्थानीय रोजगारीको खोजीमा भारतका विभिन्न सहरमा जाने गरेका छन्...
Comment
Liked by: