धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैंकमा रगत अभाव
kendrabindu.com
. २ घण्टा अघि
सुनसरी। निर्वाचनका कारण केही समयदेखि रक्तदान कार्यक्रम कम हुँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैंकमा रगत अभाव भएको छ । रगत अभावका कारण प्रतिष्ठानमा उपचार गराइरहेका बिरा...
Comment
Liked by: