तेल बोकेको ट्याङ्करमा आक्रमण, एक जनाको मृत्यु
ratopati.com
. २ घण्टा अघि
बग्दाद । पर्सीयन खाडीमा रहेको इराकको बसरा बन्दरगाह नजिक दुई विदेशी तेल ट्याङ्करमा विस्फोट भएपछि एक जनाको मृत्यु भएको छ । यस घटनामा चालकदल दर्जनौँ सदस्यलाई उद्धार गरिएको बताइएको छ । इराकी बन्दरगाहस...
Comment
Liked by: