मध्यपूर्वमा तनावः स्पेनमा बढ्यो इन्धनको मूल्य, अझै बढ्ने !
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको भूराजनीतिक तनावका कारण मूल्य वृद्धि भएको हो ।
Comment
Liked by: