एनएलजी इन्स्योरेन्सले नौ महिनामा कमायो २१ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?
ajakoartha.com
. ४ बर्ष अघि
काठमाडौं, एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २१ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ...
Comment

Liked by: