वडाअध्यक्ष आलेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा
annapurnapost.com
. २ घण्टा अघि
स्याङ्जा : स्याङजाको बिरुवा गाउँपालिकाका वडाअध्यक्ष नविनकुमार आलेको निधनप्रति गाउँपालिकाले बिहीवार सार्वजनिक बिदा दिएको छ । वडा–८ का अध्यक्ष आलेको निधनप्रति शोक व्यक्त गर्दै निधनप्रति शोकपत्र जारी...
Comment
Liked by: