नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बन्न स्वास्थ्यमन्त्रीको आग्रह
onlinekhabar.com
. २ घण्टा अघि
२८ फागुन, काठमाडौं । स्वास्थ्यमन्त्री डा. सुधा गौतमले नेपाली औषधि उद्योगहरूलाई ‘म्यासिभ प्रोडक्सन’ (व्यापक उत्पादन) तर्फ लाग्न र देशलाई औषधिमा आत्मनिर्भर बनाउन आग्रह गरेकी छन् । नेपालमा औषधि उद्यो...
Comment
Liked by: