विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो, १८ महिनाको आयात धान्न सक्ने
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- नेपालको विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा बढ्दै ३३ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्मको विवरणअनुसार देश...
Comment
Liked by: