हत्या गरेको अभियोगमा पक्राउ
kharibot.com
. २ घण्टा अघि
सुनसरी । धरान उपमहानगरपालिका-५ देउराली बस्ने ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीय भरत बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
Comment
Liked by: