पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
nepalnews.com
. २ घण्टा अघि
भैरहवा। रूपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका बासिन्दा अझै पनि जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन्। दानव नदीमाथि पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी ...
Comment
Liked by: