काठमाडौं विश्वमै तेस्रो प्रदूषित शहर
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज (बिहीबार)पनि अस्वस्थ तहमा छ। अन्तर्राष्ट्रिय संस्था आईक्यूएअरका अनुसार बिहीबार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८६ पुगेको छ। यो सूचकांक कुनै पनि प्राणी...
Comment
Liked by: