ओली समूहलाई लक्ष्य गरेर घिमिरेको टिप्पणी–पञ्चायत ढल्दै गर्दा पञ्च भन्दै थिए, सबै ठीक छ महाराज
setopati.com
. २ घण्टा अघि
नेकपा एमाले नेता बासुदेव घिमिरेले पञ्चायत ढल्दै गर्दा पनि पञ्चहरूले सबै ठीक छ महाराज गरेको भन्दै नेतृत्वलाई स्मरण गराएका छन्। घिमिरे रूपन्देही–३ बाट उम्मेदवार थिए। तर जमानतसमेत जोगाउन नसकेपछि उनले...
Comment
Liked by: