४० वर्षीया महिलाको बलात्कार गरेको आरोपमा
barnanmedia.com
. १ घण्टा अघि
कञ्चनपुरमा बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन्। ४० वर्षीया एक महिलाको बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपलिका-१० का ४७ वर्षीय नरेश गिरी र भीमदत्त-९ का ४० वर्षीय हिरानाथलाई पक्राउ गरेको...
Comment
Liked by: