जीप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
baahrakhari.com
. २ घण्टा अघि
महेन्द्रनगर । पूर्वपश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जीप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से१ज १४०५ बोलेरो जीप र विपरित दिशा...
Comment
Liked by: