जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
newsofnepal.com
. २ घण्टा अघि
महेन्द्रनगर। पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से १ ज १४०५ बोलेरो जिप र विपरीत ...
Comment
Liked by: