इराकमा अमेरिकी तेल ट्याङ्करमाथि आक्रमण, एक भारतीयको मृत्यु
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। इराकको बसरा नजिकै कच्चा तेल बोकेको अमेरिकी ट्याङ्करमाथि आक्रमण हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। इराकस्थित भारतीय दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। दूता...
Comment
Liked by: