ग्यास अभाव चर्किएपछि सरकारको एक्सनः आधा सिलिन्डर मात्रै बिक्री गरिने, मुल्य कति ?
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको छ । भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएपछि सरकारले आधा सिलिन्डर (...
Comment
Liked by: