क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ
gorkhapatraonline.com
. २ घण्टा अघि
वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाली तुरतुरे निवासी २५ वर्षीय भुवन विकको निधन भएको २८ दिन ...
Comment
Liked by: