२३ अंकले बढ्यो नेप्से, यी कम्पनीको भयो सर्वाधिक कारोबार
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २३.८७ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २८२० अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएको...
Comment
Liked by: