बिमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन स्वास्थ्य बिमा बोर्डको निर्देशन
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौँ। स्वास्थ्य बिमा बोर्डले उपचारका लागि आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, केही अस्पतालहरूले बीम...
Comment
Liked by: