हृदयघातका कारण पोखराका पूर्वमेयर कृष्ण थापाको निधन
setopati.com
. २ घण्टा अघि
पोखरा महानगरका पूर्व मेयर कृष्ण थापाको ६५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। प्रतिनिधिसभा निर्वाचनको कास्की क्षेत्र नम्बर १ को समीक्षा बैठक सकिएपछि कुर्चीमा बस्दाबस्दै थापालाई हृदयघात भएको ...
Comment
Liked by: