रास्वपा सभापति रवि लामिछाने ‘बिरामी’
barnanmedia.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘बिरामी’ परेका छन् । लामिछानेलाई भाइरल ज्वरो आएको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए । “उहाँ (रवि लामिछाने)लाई भाइरल ज्वरो छ । ...
Comment
Liked by: