चैत १६ देखि ‘बृहत् पाशुपत क्षेत्र पदयात्रा’, ३५ दिनमा ६४ सिद्धलिंगको परिक्रमा गरिने
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ– राष्ट्रदेव भगवान् पशुपतिनाथ र पाशुपत क्षेत्रको आध्यात्मिक महिमालाई उजागर गर्ने उद्देश्यका साथ आगामी चैत १६ गतेदेखि ‘बृहत् पाशुपत क्षेत्र पदयात्रा-२०८२’ आयोजना हुने भएको छ। महेश सन्न्यास आ...
Comment
Liked by: