चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । मौसम बदली भएसँगै बिहीबार दिउँसो चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा बढी उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ। ...
Comment
Liked by: