धनुषाका उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
setopati.com
. २ घण्टा अघि
धनुषा-१ मा रास्वपाका उम्मेदवार किशोरी साह 'कमल' ले दिएको रिटमा सर्वोच्च अदालतले नाम कालोसूची नराख्न आदेश दिएको छ। बिहीबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गरेको हो। उनले नेपाल ...
Comment
Liked by: