नाडाको नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले गरे पदभार ग्रहण
setopati.com
. २ घण्टा अघि
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) मा नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ। नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पदभार ग्रहण गर्दै पद तथा गोपनीयताको सपथ लिएका हुन्। ...
Comment
Liked by: