भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निर्णय गरेको छ । बजारमा एलपी ग्यासको अनपेक्षित माग बढेपछि आपूर्ति व्यवस्थालाई सहज बनाउन निगमले यस्तो निर्णय गरेको हो । व...
Comment
Liked by: