भोलिदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने, आवश्यकता अनुसार खरिद गर्न निमगको आग्रह
arthadabali.com
. २ घण्टा अघि
काठमाडौँ / नेपाल आयल निगम लिमिटेडले खाना पकाउने ग्यास (एलपी ग्यास)को आपूर्ति व्यवस्थापन गर्न सिलिण्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ ।निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हालको परिस्थिति...
Comment
Liked by: