कांग्रेस–एमालेको अवस्थाः मतदाताले उम्मेदवार पत्याए, दललाई पत्याएनन्
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ मा नेपाली कांग्रेस पार्टीले समानुपातिकतर्फ कुल १७ लाख ५९ हजार १७२ मत प्राप्त गर्यो । कुल १ करोड ८ लाख ३५ हजार २७ सदर मतमध्ये कांग्रेसले १५.९६ प्रतिशत मत पाएको...
Comment
Liked by: