दलहरूलाई आयोगको पत्राचार- तीन दिनभित्र समानुपातिकतर्फका उम्मेदवार पेस गर्नू
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ। आयोगले बिहीबारै समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लगाएको छ। जसअनुसार ...
Comment
Liked by: