रूख ढाल्दा घरमै सुतिरहेकी किशोरीको मृत्यु
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- झापामा हुण्डरीले रूख ढाल्दा घरमै सुतिरहेकी किशोरीको मृत्यु भएको छ। गएराति नौबजे हल्दीबारी गाउँपालिका २ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको ढलेको रुखले थिच्दा ...
Comment
Liked by: