चुलोमा गोमन सर्प
lokaantar.com
. १ घण्टा अघि
दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुरस्थित बिष्णु वलीको घरमा मङ्गलवार दिउँसो चुलोमा भेटिएको विषालु गोमन सर्प । सर्पलाई जीवितै उद्धार गरी डिभिजन वन कार्यालय, घोराहीमा बुझाइएको छ। तस्वीर : रासस
Comment
Liked by:
उस्तै समाचारहरू
धनगढी उपमहानगरद्वारा ३ हजार एक सय बढी सर्पको उद्धार
nepaltvonline.com
. २ दिन अघि