इरानी क्षेप्यास्त्रको भिडियो खिच्ने बेलायती पर्यटक दुबईमा पक्राउ
barnanmedia.com
. १ घण्टा अघि
पश्चिम एसियामा जारी तनावका बिच दुबईमा इरानी क्षेप्यास्त्रको भिडियो खिचेको आरोपमा ६० वर्षीय एक बेलायती पर्यटक पक्राउ परेका छन्। यूएईको कडा साइबर अपराध कानुन अन्तर्गत उनलाई हिरासतमा लिइएको हो। यूएईक...
Comment
Liked by: