एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक, ९७ वर्षको उमेरमा मोहनप्रसाद ओलीको निधन
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो । भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उ...
Comment
Liked by: