पश्चिम एसियाबाट उद्धार उडानमार्फत नेपाली स्वदेश फर्काइँदै
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियामा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत स्वदेश ल्याउन थालेको छ। बिहीबार विशेष उडानबाट दुबईमा रहेका २७२ जना नेपाली काठमाडौँ ल्याइए...
Comment
Liked by: