रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले
ratopati.com
. १ घण्टा अघि
रौतहट । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् । यो रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताएका हुन् । एक...
Comment
Liked by: